Breaking News

रिलिज अगावै ‘सत्रु गते’ले कमायो १ करोड ११ ?साचै हो त ?

चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने उदाहरण पछिल्ला केहि चलचित्रले प्रस्तुत गरिसकेका छन् ।
हाइलाइट्स नेपालले ९५ लाखमा चलचित्र ‘छक्का पन्जा २’को ओभरसिज र डिजिटल राइट्स खरिद गरेको थियो । हाइप बनाएका चलचित्रलाई वितरकले एमजी (मिनिमम ग्यारेन्टी) पनि दिन थालेका छन् ।





समाचार अंश  र तस्बिर  साभार : अनलाइन खबर 

No comments